काठमाडौं । सामाजिक सञ्जालमा तारा एयरकाे विमान सम्पर्कविहीन भएकाे भन्दै हल्ला फैलाइएकाे छ।
साेमबार सामाजिक सञ्जालमा विभिन्न प्रयाेगकर्ताहरूले जाेमसाेमका लागि उडेकाे जहाज सम्पर्कविहीन भएकाे भन्दै हल्ला फैलाइएकाे हाे। यद्यपि, त्याे कुरा सत्य नभएकाे तारा एयरले जनाएकाे छ।
बिज्ञप्ति
प्रकाशित मिति: १८ असार २०८१, सोमबार
प्रतिक्रिया