काठमाडौं – पूर्व मिस युनिभर्स २०२३ की विजेता जेनी दीपिका ग्यारेटकी आमा चाँदनी जेनी बोहोराको निधन भएको छ। ४४ वर्षीय बोहराको हृदयघातका कारण असमायिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

चाँदनी जेनी बोहोरा पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य दीपक बोहरा एवं महिला गीतकार संघकी संस्थापक अध्यक्ष वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा ‘शीला’की सुपुत्री हुन् ।

advertisement

उनको शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

*यस अघि असावधानिवश शीर्षक फरक पर्न गएकाले क्षमायाचना गर्दछौं । साथै शिर्षक सच्याएको * – सम्पादक 

प्रकाशित मिति: ३ फाल्गुन २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com