काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेकी सांसद प्रतीक्षा तिवारीले पठनपाठन प्रभावित हुँदा विद्यार्थीहरूमा मनोवैज्ञानिक असर परेको बताएकी छन् ।

एसईई परीक्षाको उत्तरपुस्तिका जाँच हुन नसकेको, कक्षा १२ को परीक्षा सरेको र विद्यालयमा समेत पठनपाठन हुन नसकेको भनेर उनले सरकारको ध्यानाकर्षण समेत गरिन् ।

advertisement

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन, ‘ विद्यार्थीहरूमा परेको मनोवैज्ञानिक असरको जिम्मा कसले लिन्छ ?’

प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com