काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेकुमार सिंहले सरकारले षड्यन्त्र गरेर नै नाउपाका संरक्षक रेशम चौधरी पक्राउ गरिएको दाबी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कुनै कर्मचारीले त्यो हैसियत राख्न नसक्ने उनको भनाइ छ।

advertisement

उनले भने, ‘कुनै कर्मचारीको हैसियत छैन, राजनीतिक नेतृत्वसँग स्वीकृत नलिइ पक्राउ गर्न, त्यसमा प्रधानमन्त्री र गृहमन्त्री लेबलमा सहमति भएरै पूर्वसांसदलाई पक्राउ गरिएको छ।’

प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com