काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको बताएका छन्।

झ्यापझ्याप बिजुली जाने समस्या भएपछि उनले फेसबूकमा लेखेका छन्— देशनै डुबाउदा पनि जनाताले नबुझे पछि सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ।

advertisement

उनले सरकारका प्रति व्यङ्ग्यसमेत हानेका छन्। उनी लेख्छन्, ‘हेप्ने सरकारलाई ?’

प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com