काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया