काठमाडाैं । तेल अभिभ इजरायलले २०२३ को अक्टोबर ७ मा भएको हमलाका माष्टरमाइन्डलाई हत्या गरेको छ ।
इरानी शहर क्वोममा एउटा अपार्टमेन्टमाथि भएको हमलामा इरानी रिभोलुशनरी गार्ड्सको विदेशी एकाई प्यालेष्टिन कप्र्स अफ कुद्स फोर्सका अगुवा सइद इजादीको मृत्यु भएको इजरायली रक्षा मन्त्री इजरायल काट्जले बताएका छन् ।
इजादीको मृत्युलाई काट्ज इजरायलको गुप्तचर र हवाई बवलको ठुलो सफलता भनेका छन् । अक्टोबर २३ को आक्रमणअघि इजादीले प्यालेष्टिनी सशस्त्र समूहलाई वित्तपोष्णा गरेको एउटा विज्ञप्तिमा काट्जले भनेका छन् । यही आक्रमणपछि गाजामा पछिल्लो युद्ध सुरु भएको हो ।
-एजन्सी
प्रकाशित मिति: ८ असार २०८२, आइतबार













प्रतिक्रिया