काठमाडौँ । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले इरानले कसैलाई नोक्सान नपुर्‍याएको र कुनै पनि परिस्थितिमा बाह्य आक्रमण स्वीकार नगर्ने बताएका छन्।

हालैमात्र इरानले कतारस्थित अमेरिकी सैन्य बेसमा आक्रमण गरेको समयमा उनले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

advertisement

उनले भने, ‘हामी कसैको आक्रमणको सामु झुक्दैनौंः यही हो इरानी जनताको तर्क।’

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com