काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ २७ पैसा र बिक्रीदर १३७ रुपियाँ ८७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ३६ पैसा र बिक्रीदर १६० रुपियाँ ०५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ९१ पैसा र बिक्रीदर १८७ रुपियाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपियाँ ६२ पैसा र बिक्रीदर १७० रुपियाँ ३६ पैसा कायम गरिएको छ ।

advertisement

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४०  पैसा र बिक्रीदर ८९ रुपियाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ०९ पैसा र बिक्रीदर १०० रुपियाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ २५ पैसा र बिक्रीदर १०७ रुपियाँ ७२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १४ पैसा र बिक्रीदर १९ रुपियाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५९ पैसा र बिक्रीदर ३६ रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६६ पैसा र बिक्रीदर ३७ रुपियाँ ८३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २० पैसा र बिक्रीदर चार रुपियाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ३८ पैसा र बिक्रीदर ३७ रुपियाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३४ पैसा र बिक्रीदर ३२ रुपियाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १० पैसा  र बिक्रीदर १० रुपियाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४० पैसा र बिक्रीदर १४ रुपियाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३६ पैसा र बिक्रीदर २१ रुपियाँ ४६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ४९ पैसा र बिक्रीदर १७ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ ९६ पैसा र बिक्रीदर ४५० रुपियाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ ०१ पैसा र बिक्रीदर ३६५ रुपियाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ५२ पैसा र विक्रीदर ३५८ रुपियाँ ०८ पैसा रहेको छ ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com