काठमाडौँ । नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औँ महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १९ गतेदेखि लागू हुने गरी खापुङलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो।
यस निर्णयसँगै खापुङ नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्ने ३२ औँ अधिकारी बनेका छन्।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया