काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। आयोगले छलफलका लागि बिहान साढे ११ बजे २९ वटा राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलाएको जानकारी दिए।

advertisement

सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ। निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको छ। राजनीतिक दलहरुले भने निर्वाचनको वातावरण बनिनसकेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएको छ।

 

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com