काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको शव नेपाल ल्याइएको छ । आज (सोमबार) केहीबेर अघिमात्रै त्रिभुवन विमानस्थमा उनको शव ल्याइएको हो । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु विमानस्थल पुगेका छन् ।
प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया