काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि सरकार बनेको पनि झन्डै डेढ महिना भइसकेको छ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले उक्त आन्दोलनका क्रममा भएको दमन, आगजनी र विध्वंशमा संलग्नलाई कारबाही नभएको भन्दै आक्रोश देखिएको छ।

advertisement

अर्कातिर जेन-जीहरू नै टुटफुटको अवस्थामा पुगेका बेला शुक्रबार एउटा समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

जेन-जी युनाइटेड परिवर्तनले जेन-जी सहिदको रगत खेर नजाओस भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com