काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार दिउँसो मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सरकारका दैनिक प्रशासनिक कार्यसम्पादन र वर्तमान नीतिगत गतिविधिहरूको समीक्षा गर्न बैठक बोलाइएको हो। बैठकमा आवश्यक निर्णयहरू पनि लिइने स्रोतले जानकारी दिएको छ।
प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार












प्रतिक्रिया