काठमाडाैं । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद् बैठकका १३ निर्णयः

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार












प्रतिक्रिया