काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङले आफ्नो सम्पत्ति विवरण शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दाखिला गरेका छन्।
हालै प्रधानमन्त्रीसहित कैयौँ मन्त्रीहरूले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको भन्दै उठ्दै आएको आलोचनाकै बीच मन्त्री घिसिङले विवरण सार्वजनिक निकायमा पेस गरेका हुन्।
प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार











प्रतिक्रिया