काठमाडौं । नेपाली महिला फुटबल टिमका तीन खेलाडीले राष्ट्रिय टिमबाट औपचारिक सन्यासको घोषणा गरेका छन् ।
साफ महिला च्याम्पियनसिपको फाइनलपछि उनीहरुले सन्यासको घोषणा गरेका हुन् । सन्यासको घोषणा गर्नेमा डिफेन्डर पुनम जर्घा मगर तथा मिडफिल्डरद्धय दीपा राई र इन्दिरा राई छन् ।
उनीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पकंज विक्रम नेम्वाङ र र राखेपका सदस्य सचिव टंकलाल घिसिङले एन्फा ब्याच कोट सहित बिदाइ गरेका हुन् ।
प्रकाशित मिति: ३ आश्विन २०७९, सोमबार
प्रतिक्रिया