काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध अहिलेसम्म कोही उम्मेदवारी नदिने आशा राखेको बताएका छन्।

बिहीबार राजधानीमा सञ्चारकर्मीसँगको अन्तरवार्तामा ओलीले परिस्थिति त्यस्तो नबनेको तर आफूलाई अझै आशा रहेको बताए।

उनले भने, ‘मेरो उठ्ने–नउठ्ने विषय अहिले अलिकति पनि त्यस्तो दिशामा गएको देख्दिनँ। तर फेरि पनि आशा छ, मेरो विरुद्ध कोही उम्मेदवार नउठून् र म निर्विरोध विजयी बनूँ। मलाई त्यो आशा छ।’

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com