काठमाडौं ।  नेपाली बजारमा बिहीबार सुनको मुल्य ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएकाे  छ । अघिल्लो दिन सुनको मुल्य २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

advertisement

यस्तै, चाँदीकाे मुल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा  कारोबार भएको चाँदीको मुल्य आज ४ हजार ८० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com