काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छन्।
११औँ महाधिवेशनमा अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन्।
मत परिणामअनुसार ओलीले १,६६३ मत प्राप्त गर्दा पोखरेलले ५६३ मत ल्याएका छन्।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया