काठमाडौं । एमाले नेता गोकुल बाँस्कोटा सचिव पदमा पराजित भएका छन्।
९ सचिवका लागि २० जनाको उम्मेदवारी परेकोमा मतगणना सकिँदा बाँस्कोटा दसौं नम्बरमा परे। उनले १०३० मत पाएका छन्।
नवौं नम्बरमा परेर सचिव निर्वाचित भएका भानुभक्त ढकालले ११०८ मत पाएका थिए। सचिव जित्न बाँस्कोटालाई ७९ मत पुगेन।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार












प्रतिक्रिया