काठमाडौं । नेकपा एमालेको महासचिव पदमा उम्मेदवार हुन नपाएपछि अध्यक्ष केपी ओलीसहित शीर्ष नेतासँग रुष्ट बनेका प्रदीप ज्ञवाली केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले ज्ञवालीलाई महासचिवको उम्मेदवार नबन्न आग्रह गर्दै उपाध्यक्ष लड्न सुझाएका थिए । तर, ज्ञवालीले भने उपाध्यक्ष नलड्ने घोषणा गर्दै केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका थिए ।

advertisement

उनले केन्द्रीय सदस्यमा उनले १९४२ मत ल्याए ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com