काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन शुक्रबार सुनको मुल्य तोलामा २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै ,आइतबार चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा ४ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार १०५ रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति: ६ पुस २०८२, आइतबार












प्रतिक्रिया