काठमाडौं । माइतीघर मण्डलामा विगत सात दिनदेखि आमरण अनशनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्य अवस्था क्रमिक रूपमा बिग्रँदै गएको छ। नेपाल चिकित्सक संघका आजीवन सदस्य समेत रहेका भुसालको स्वास्थ्यप्रति संघले गम्भीर ध्यानाकर्षण जनाएको छ।

संघका महासचिव डा. सञ्जीव तिवारीका अनुसार, भुसालमा रिँगटा लाग्ने, शरीर सुन्निने र अन्य जटिल स्वास्थ्य समस्याहरू देखा परेको छ। संघले उनको जीवन रक्षा गर्न आवश्यक कदम चाल्न सरकारसँग तत्काल माग गरेको छ।

advertisement

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com