काठमाडौं । नेकपा एमालेका समानुपातिकतर्फका सम्पूर्ण उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ। एमालेले गत पुस १४ गते निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा रहेका उम्मेदवारहरूको नाम आंशिक रूपमा बाहिर आएको थियो।

तर एमालेका नेताहरूले नै यसलाई सार्वजनिक गरेका हुन्। एमालेले बुझाएको समानुपातिक सूचीमा समुचित प्रतिनिधित्व नभएको, यसअघि समानुपातिक सांसद भइसकेकाहरूलाई पनि उम्मेदवारका रूपमा समावेश गरिएको भन्दै पार्टीभित्रै विरोध भइरहेको छ।

advertisement

त्यसो त उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईले प्रस्ताव गरेका केही नाम बेवास्ता गरेर एकतर्फी रोस्टर बनाइएको भन्दै असन्तुष्टि पनि बढेको छ।

एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फका सम्पूर्ण उम्मेदवारहरूको सूची–

खस–आर्य
१. पद्मा अर्याल
२. टुकाभद्रा हमाल
३. निरूदेवी पाल
४. कोमल वली
५. नर्वदादेवी सिवाकोटी
६. एञ्जिला थापा
७. मेनुका काफ्ले
८. लता प्रसाईं
९. यसोदाकुमारी बराल
१०. लीलाकुमारी भण्डारी
११. सानुमैया खड्का
१२. नारायणकुमारी खनाल
१३. प्रभा बराल (पौडेल)
१४. क्रान्ति बुर्लाकोटी
१५. कल्पना शर्मा जोशी
१६. विजया धिताल
१७. भागिरथीकुमारी चन्द
१८. गुरूप्रसाद बराल
१९. पुष्पराज कँडेल
२०. गोरखबहादुर बोगटी
२१. नरेशप्रसाद पोखरेल
२२. प्रेम पराजुली
२३. परशुराम अधिकारी
२४. लालबहादुर महतारा
२५. रामबहादुर थापा (स्याङ्जा)
२६. हरिशंकर योगी
२७. बालाराम शर्मा
२८. दुर्गाबहादुर शाही
२९. दीपकबहादुर पौडेल
३०. ठानेश्वरप्रसाद बस्याल
३१. लालबहादुर रावल
३२. डफकुमार बास्तोला
३३. बमबहादुर बिसी

आदिवासी जनजाति
३४. भूमिका लिम्बू सुब्बा
३५. गंगादेवी श्रेष्ठ
३६. अनिता कन्दङ्वा
३७. उषाकला राई
३८. तारादेवी गुरुङ
३९. लक्की शेर्पा
४०. मौसम राई
४१. नरदेवी पुन
४२. भक्तकुमारी लामा
४३. मीना बराम
४४. यमुना घले
४५. मनकुमारी तितुङ
४६. कान्ता राई
४७. शर्मिला गुरुङ
४८. सुमित्रा राजवंशी
४९. हरुसरा राना
५०. रामबहादुर थापा मगर
५१. कुलभक्त शाक्य
५२. युद्धभक्त चित्रकार
५३. इन्द्रबहादुर तामाङ
५४. सोनाम छिरिङ लामा
५५. विद्यानन्दसिंह राजवंशी
५६. सन्तबहादुर प्रजा
५७. बागलाल बुढा मगर
५८. ओमबहादुर घर्ती मगर
५९. जेहेन्द्र सिंह ऐतवाल (सौका)
६०. प्रेम घले
६१. दलबहादुर गुरुङ
६२. विजयसिंह लामा तामाङ
६३. नवीन रोक्का मगर
६४. विषमलाल अधिकारी दनुवार
६५. राजकुमार श्रेष्ठ

मधेसी
६६. रिगला यादव
६७. यशोधाकुमारी यादव
६८. वीणाकुमारी साह
६९. शर्मिलाकुमारी यादव
७०. मन्जु महतो
७१. अंशु सिंह
७२. बविता दास
७३. आशा यादव
७४. चन्देश्वर मण्डल
७५. अरविन्द साह
७६. रामचरित्र साह
७७. राजेश अग्रवाल
७८. सुशीलकुमार श्रीवास्तव
७९. चन्देश्वर यादव
८०. अनिलकुमार सिंह
८१. विचारीप्रसाद यादव
८२. सचिदानन्द साह

दलित
८३. विष्णुमाया विक
८४. नीता घतानी
८५. राधिका भुजेल साकी
८६. अञ्जु नेपाली
८७. मायादेवी पोडेनी
८८. उर्मिलादेवी पासमान
८९. मैना अछामी
९०. सावित्रा घिमिरे
९१. जितबहादुर दर्जी गौतम
९२. यमबहादुर परियार
९३. मनोहर विश्वकर्मा नेपाली
९४. निर्मल देउला पोडे
९५. सोम पोर्तेल
९६. बोमबहादुर विश्वकर्मा
९७. जगबहादुर नेपाली

थारू
९८. मञ्जुकुमारी चौधरी
९९. शान्ता चौधरी
१००. इच्छाकुमारी चौधरी
१०१. असरादेवी चौधरी
१०२. कृपाराम राना
१०३. शिवप्रसाद चौधरी
१०४. जजीर प्रसाद चौधरी

मुस्लिम
१०५. साजिदा खातुन सिद्धिकी
१०६. रुही नाज
१०७. रोजीरन खातुन
१०८. मोहम्मद हारुन हलवाई
१०९. एकवाल मिया

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com