काठमाडौं । दोलखा जिल्ला मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भई हाल काठमाडौं बसोबास गर्दै आएका राम बहादुर बुढाथोकीका १५ वर्षीय छोरा दीपेश बुढाथोकी बेपत्ता भएका छन्।

परिवारका अनुसार दीपेश बुढाथोकी २०८२ पौष १७ गते (शुक्रवार)  बेलुकी करिब ५:३० बजे काठमाडौंबाट हराएका हुन् । बेपत्ता भएपछि परिवार तथा आफन्तले खोजी कार्य जारी राखे पनि हालसम्म उनको अवस्था आज्ञात छ।

advertisement

दीपेश बुढाथोकीलाई कहीँ कतै देख्नुहुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नं ९८४३६७०७९०, ९७६७३२०५२६ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन्।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com