काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीलगायत विरुद्धमा विशेष अदालतमा मुद्दा दाय गरेको छ ।

भण्डारीसँग अख्तियारले भ्रष्टाचार निवारण ऐन, द्दण्छढ को दफा ड को उपदफा ९ज्ञ० को देहाय ९क०, ९ग०, ९ङ० र ९ञ० बमोजिमको कसूरमा बिगो रू। सात करोड एकतीस लाख बयासी हजार नौ सय पचासी रूपैयाँ उनान्सय पैसा कायम गरी सोही ऐनको दफा ८ को उपदफा ९१० बमोजिम कैद र बिगो बमोजिम जरिवानाको सजाय गरी बिगो असुलउपर हुन साथै निज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति पदमा रही भ्रष्टाचार निवारण ऐन, द्दण्छढ को परिच्छेद(द्द बमोजिमको माथि विवेचना गरे बमोजिमको कसूरजन्य कार्य गरेको पुष्टि भएको हुँदा भ्रष्टाचार निवारण ऐन, द्दण्छढ को दफा द्दद्ध बमोजिम थप सजाय हुनसमेतको मागदाबी गरेको छ ।

advertisement

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com