काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाही नेपाली कांग्रेस प्रवेश गरेकी छिन्।
कांग्रेस केन्द्रीय सदस्य रामुदेवी खड्काले शाहीलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी हुन्।
शाही जुम्लाको चन्दननाथ नगरपालिका–५ की निवासी हुन्।
प्रकाशित मिति: १९ माघ २०८२, सोमबार













प्रतिक्रिया