काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ११ हजार रूपैयाँ घटेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार  प्रतितोला तीन लाख १७ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

advertisement

यसैगरी, चाँदीकाे मुल्य पनि  २७५ रुपैयाँले  घटेर पाँच हजार ५४० रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन पाँच हजार ८१५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com