काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोट हालेका छन् ।
रविले काठमाडौँ–३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल चौरस्थित मतदानस्थलबाट मतदान गरेका हुन् ।
रवि लामिछानेले भोट हालेका छन् ।
भोट हाल्न बिहानै मतदानस्थल पुगेका रविले मतपेटिकामा ढोगेर पेटिकामा मतपत्र खसालेका हुन् । भोट हालेर रवि चितवन हिँडेका छन् ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया