काठमाडौं । सर्लाहीको बलरा–१ मतदान केन्द्र मा झडप भएपछि मतदान रोकिएको छ। यो मतदान केन्द्रमा अमरेश सिंह मतदान गर्ने तय भएका थिए।
कांग्रेस र रास्वपा पार्टीका राजनीतिक प्रतिनिधि (पोलिङ एजेन्ट) बीच विवाद भएपछि झडप भएको बुझिएको छ। विस्तृत विवरण अहिलेसम्म सार्वजनिक भएको छैन।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया