काठमाडौं । बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ ।
१ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको हो ।
सबैभन्दा बढी काठमाडौं उपत्यकामा ३६ प्रतिशत मत खसेको छ

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया