काठमाडौं । कञ्चनपुर २ मा अहिलेसम्म रास्वपाका उम्मेदवार अगाडि देखिएका छन्।
निर्वाचन अधिकृत कार्यालय अनुसार रास्वपाका दिपकरा बोहोराले ६३२ मत पाएका छन्।
कांग्रेसका एनपी साउद १४५ मतका साथ दोस्रो स्थानम छन्। एमालेका बचनबहादुर सिंहले १३५ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार











प्रतिक्रिया