काठमाडौं । भक्तपुर२ मा मतगणनाको ताजा परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता लिएका छन्।

मध्यपुरथिमि नगरपालिका–१ को मतगणना जारी रहँदा बिहान ०८:२० बजे सम्मको विवरण यसप्रकार छः

advertisement
  • घण्टी (राजीव खत्री) – ३,०६०
  • सूर्य (महेश बस्नेत) – १,५७३
  • रुख (कबीर राना) – ४८४
  • मादल (रमेश वैद्य) – १६१
  • चीम (जितराम लामा) – ५५
  • हलो (विक्रम थापा) – ७३
  • तारा (रामप्रसाद सापकोटा) – ६८
  • माटो (जिताराम लामा) – ५२
  • जुत्ता – ५

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com