काठमाडौं । प्यूठानमा मतगणना सुरू भएको छ। अहिलेसम्म १ हजार ३४७ मत गणना हुँदा रास्वपाले अग्रता लिएको छ।

रास्वपाका सुशान्त बैदिकले ५०५ मत प्राप्त गरेका छन्। यहाँ कांग्रेसका गोविन्दराज पोखरेलले ४६६ मत प्राप्त भएका छन्।

advertisement

राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले १३४ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले १०८ मत पाएका छन्।

नेकपा एमालेले यहाँ सूर्य थापालाई उम्मेदवार बनाएको छ। अहिलेको नतिजा अनुसार उनी पाँचौं स्थानमा छन्। उनले ६९ मत पाएका छन्।

 

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com