काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायम गरेका छन्।
सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई ३२ सय मतको अन्तरले पछि पारेका छन्।
निर्वाचन आयोगका पछिल्ला मत परिणामअनुसार सिंहले ९,०३७ मत प्राप्त गरेका छन् भने थापाले ५,८२८ मत पाएका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया