रौतहट। रौतहट १ मा रास्वपाका उम्मेदवार राजेशकुमार चौधरी निर्वाचित भएका छन्।

उनी २८ हजार ९ सय ४६ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

advertisement

यहाँ नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले १० हजार ६ सय ९३ मत ल्याए।

नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५ सय ७४ र नेकपाका उम्मेदवार माधवकुमार नेपालले ७ हजार ६ सय ६९ मत ल्याएका छन्।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com