गोरखा। गोरखा क्षेत्र नम्बर १ को मतगणना सुरू गरिएको छ।
आज दिउँसोदेखि मतगणना सुरू गरिएको हो।
प्रारम्भिक मतगणना परिणामअनुसार रास्वपाका उम्मेदवार सुधन गुरूङ अगाडि छन्।
सुधनले ९०, कांग्रेस उम्मेदवार प्रेम खत्रीले ४७, नेकपा उम्मेदवार हरिराज अधिकारीले ३४ र नेकपा एमालेका उम्मेदवार आरसी लामिछानेले ७ मत ल्याएका छन्।
मतगणना जारी छ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया