काठमाडौं । मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो अग्रता उल्लेख्य रूपमा बढाएका छन्।
जारी मतगणनाअनुसार बालेन शाहले ५९ हजार ५६८ मत प्राप्त गरेका छन् र उनले ४३ हजार २१८ मतको फराकिलो अग्रता बनाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीले १६ हजार ३५० मत ल्याएका छन् भने श्रम संस्कृति पार्टीका समीर तामाङले ८ हजार ८९० मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया