काठमाडाैं। झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले अग्रता ह्वात्तै बढाएका छन्।

मतगणना जारी रहँदा बालेनले ४३ हजार २१८ मतान्तर कायम राखेका छन्।

advertisement

उनले ५९ हजार ५६८ मत ल्याएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले १६ हजार ३५० मत ल्याएका छन्। श्रम संस्कृति पार्टीका समीर तामाङेः ८ हजार ८९० मत ल्याएका छन्।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com