काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ १०० सिटमा विजय हासिल गरेको छ।
त्यसैगरी, रास्वपा २५ सिटमा अग्रता कायम राखेको छ।
पार्टीका सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्याल, वरिष्ठ नेता बालेन शाह लगायत कुल १०० जना उम्मेदवार विजयी भएका छन्।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया