काठमाडौं । गाेरखा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङ फराकिलो अग्रता बनाउँदै जीततर्फ अघि बढिरहेका छन्। पछिल्लो मतपरिणाम अनुसार गुरुङले १९ हजार २९७ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुरमा खत्रीले ११ हजार १६७ मत ल्याएका छन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारी ७ हजार २१६ मतसहित तेस्रो स्थानमा रहेका छन्।

advertisement

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com