काठमाडौं । सङ्खुवासभामा नेकपा (एमाले) का उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार कार्कीले १० हजार २७६ मत प्राप्त गर्दै अग्रस्थानमा छन्।

उनीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पाले पछ्याइरहेका छन्। शेर्पाले ९ हजार २८४ मत प्राप्त गरेका छन्।

advertisement

त्यस्तै, नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले ७ हजार ७६० मत ल्याएका छन् भने श्रम संस्कृति पार्टीकी उमा कुमारी राईले ६ हजार १३४ मत प्राप्त गरेकी छन्।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com