काठमाडौं । प्रहरीले रविरत्न चुडाललाई पक्राउ गरेको छ।
उनलाई बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनी काठमाडौंबाट पक्राउ परेका हुन्।
रास्वपाका वरिष्ठ नेता बालेन शाहले चुनाव जितेपछि चुडालले सामाजिक सञ्जालमा झापाका स्थानीयलाई लक्षित गर्दै गालीगलौज गरेका थिए।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया