काठमाडाैं । नेपाली कांग्रेस ले समानुपातिकतर्फको पार्टीको तर्फबाट प्राप्त २० सिटमा नाम फाईनलकोलागि तयारी गरेको छ । भोलिसम्म आयोगमा बुझाउनेगरि कांग्रेसले २० जनाको नाम तय गर्न लागेको हो । यसअघि बुझाईएको समानुपातिकतर्फको बन्दसूचीमा रहेका नामबाट क्लस्टरवाईज नाम तय गरिने भएको छ ।

नेपाली कांग्रेस ले समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत ल्याएको थियो । निर्वाचन आयोगले समानुपातिकतर्फको नाम फाईनल गर्न दलहरुलाई पत्राचार गरिसकेको छ ।

advertisement

प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com