काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।
बेलुकी ६:०८ बजे अछाम केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भुकम्प गएको हो ।
बझाङ दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा, डोटी, कैलाली कञ्चनपुर लगायत पश्चिम् नेपालका विभिन्न जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ।
प्रकाशित मिति: २९ कार्तिक २०७९, मंगलबार
प्रतिक्रिया