काठमाडाैं । परराष्ट्रमन्त्री नपाएपछि अमरेश सिंहले उद्योग मन्त्रालयको जिम्मेवारी अस्वीकार गरेका छन्।

उद्योगमन्त्री अस्वीकार गरेपछि बालेन शाह नेतृत्वको मन्त्रिपरिषदबाट सिंहको नाम काटिएको हो।

advertisement

अमरेस कांग्रेसका सभापति गगन थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

सिंहले अस्वीकार गरेपछि उद्योग मन्त्रालयको जिम्मा बालेन आफैंले राखेका छन्। बालेनले रक्षा मन्त्रालय पनि आफैंसँग राखेका छन्।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com