काठमाडौँ । लाङटाङ क्षेत्र मा एक हेलिकप्टर सम्पर्कविहीन भएको छ। मुस्ताङ एयरलाइन्स को एनएएनओ हेलिकप्टर दिउँसो १ बजेदेखि रसुवाको उत्तरी क्षेत्रमा हराएको जनाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल का प्रवक्ता सन्तुष्ट कुमारले हेलिकप्टर हराएको पुष्टि गरेका छन्। उनका अनुसार घटनाबारे थप विवरण भने हालसम्म प्राप्त भएको छैन।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया