काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उहाँलाई शनिबार बिहान भक्तपुरको कटुन्जेबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको सिफारिसअनुसार लेखकलाई पक्राउ गरिएको हो।
जेन–जी विद्रोहका बेला उहाँ गृहमन्त्रीको जिम्मेवारीमा थिए।
प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार













प्रतिक्रिया