काठमाडौँ । नेकपा एमालेले आकस्मिक सचिवालय बैठक आह्वान गरेको छ।
सचिव महेश बस्नेतका अनुसार, पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि बिहान साढे ८ बजे बैठक राखिएको हो।
उनले बताए अनुसार, दौ २३ र २४ मा भएको जेएनजी आन्दोलन सम्बन्धी छानबिन आयोगको प्रतिवेदनअनुसार, नवगठित सरकारले शनिबार बिहान ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। त्यसपछि पार्टीको आधिकारिक धारणा तय गर्न बैठक बोलाइएको हो।
प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार













प्रतिक्रिया